दोहोरी खेलेर भाइरल भएका प्रिन्स लम्सालको स्कुलमा पुग्दा यति रमईलो भायो,चल्यो मिस संग दोहोरी

लाइभ दोहोरीबाट सबैतिर चर्चा पाएका लोकप्रिय बाल गायक प्रिन्स लम्सालको स्कुल सम्म पहिलो पटक मिडिया पुगेको छ।उनि पढ्ने स्कुल सम्म पुग्दा प्रिन्सलाइ स्कुलले भब्य रुपमा सम्मान गरेको छ।उनको प्रतिभाको विश्वभर चर्चा हुदै गर्दा उनि कस्तो गायक हुन् भन्ने चिनारी स्कुलले लिएको र उनको प्रतिभाको सम्मानको लागि पनि स्कुलले प्रसंसा सहित सम्मान गरेको हो।

केहि दिन अगाडी सारंगी संसारमा उनले खेलेको दोहोरी ले बिस्व भर चर्चा पायो त्यति मात्रै न भएर उनि प्रति आम दर्शकको माया थप बढ्न थाल्यो ,उनि यो बेलाको उचाइले गर्दा पनि हुन सक्छ स्कुल बाट ठुलो सम्मन पाएका हुन्।स्कुलको शिक्षिकाले पनि प्रिन्स को काम प्रति निकै चर्चा गरिन यति मात्रै हैन उनले त् गीत बाटनै शुभकामना दिईन हेरौ मिस र प्रिन्स संग गरिएको कुराकानी ::