टिकटकमा भाइरल अश्मिता रनपालको दुनियाँ चकित पार्ने प्रतिभा, हेर्नुस यस्तोसम्म गर्न सक्छिन, आफ़न्तिले समेत यस्तो व्यवहार गर्थे

स्यांजा । पछिल्लो समय एउटा लोक गितले नेपाली सामाजिक सन्जाल युटयब, टिकटक र फेस्बुकदेखि पुरै नेपालनै हल्लाएको छ उतm गितको नाम हो ‘चौका दाउ’ । रुकुमको हान माया चौका दाउ हुकुमको बोलको गितमै अभिनय र खतरा डान्स गरेर टिकटक जगत हल्लाएकी यि हुन अश्मिता रानापाल जो स्याङजा वालिङमा बस्दै आफनो पढाई र परिबारको जिम्मेवारी काधमा लिएर हिडेकी छिन । सानै उमेरबाट खेल क्षेत्रमा पनि उतिकै रुची राख्दै राष्ट्रिय फुुटबल खेलाडी समेत बनेकी अश्मिताको जिन्दगीको कहानी भने कुनै फिल्मको कहानी भन्दा कम छैन ।

सानैबाट मिडल क्लास परिबारमा जन्मिएकी अश्मिता बालुवा बोक्ने काम गर्दै आफनो रुचीलाई पनि पछयाईरहेकी हुन्थिन । यसै बिच टिकटक आइदियो उनको जिबनमा जसबाटा उनले आफूलाई माया गर्ने धेरै चाहनेहरु पनि बनाईन । कुनै बेला गोजिमा १० रुपैया नहुदा पनि दुखका दिन सम्झेर भक्कानिईन । आफूूस“ग केही नहुदा त आफन्तीले पनि हेप्दा रहेछन भनेर सुक्क सुक्क मनभित्रै रोईन । गाउमा बसेर पनि यति राम्रो नाच्न सक्ने अश्मितास“ग चकित पार्ने प्रतिभाको कुनै कमि छैन,
हेर्नुहोस —