मिम्स, जोक्स र ट्रल्समा भाइरल सेरे मिडियामा, हास्दा हास्दै मुर्छा परे पत्रकार लास्टै कमेडी गरे हेर्नुहोस

काठमाडौ । तपाईले नेपाली मिम्स, जोक्स र ट्रोल्समा एउटा नाम अत्यधिक सुनिरहेको र कहि कतै पनि यो नाम तपाईको कानमा परेको हुन सक्छ उतm नाम हो सेरे । मैले यति भनिसकेपछि त झन अब नसुन्ने, नदेख्ने र सेरेका जोक्स र उनको आकृति कस्तो छ भनेर थाहा नपाउने भन्ने कुरा छ छदै छैन र तपाईले चिनिसक्नु भएको छ कि सेरे को हुन भनेर ? चाइनिज बास्केटबल प्लेयर याव मिंग एउटा खेलका क्रममा हासेको तस्बिरले दुनियाभरको मिम्स, जोक्स र ट्रल्सहरुमा छयाप छयाप्ती भएर उनको त्यो हासोको तस्बिरलाई नेपालमा सेरे भनेर चिनिन पनि थाल्यो, नेपाली सेरे भनेर ।

हो आज हामी उनै सेरे जस्तो देखिने डुपिल्केट सेर लिएर आएका छौ । हास्दा ठयाक्कै त्यही अनुहार हुने यि हुन तुल तामाङ जो केही समय अगाडिबाट अहिले काठमाडौमा छन । काठमाडै आएर कमेडी सिरियल र अन्तरबार्तामा ब्यस्त तुलको गाउमा गित गाउदै हिडयो भने चाडै मरिन्छ भन्ने चलन पनि रहेको उनी बताउछन र हास्दा ठयाक्कै उनी त्यही बास्केटबल प्लेयरको हुबहु कपि पनि देखिन्छन, हेर्नुहोस