७० बर्से भाइरल बाजेले ल्याए अर्की श्रीमती,बिचरा! पुजाको बिजोक,पहिलोपटक मिडियामा,पर्यो लफडा,२ श्रीमतीको बाजे तानातान (भिडियो सहित)

७० बर्से भाइरल लिम्बू बाजेले ल्याए फेरि २० बर्षकि श्रीमती । ४७ बर्ष उमेर अन्तरको भाइरल लिम्बू जोडी अनि नयाँ श्रीमती पहिलोपटक मिडियामा आएका छन । इलामका एक जोडी पछिल्लो समय निकै चर्चामा रहेका थिए । टिकटकमा समेत भाइरल बनेको जोडी निकै अचम्मको देखिन्छ । हास्नु हुन्न है नामक सिरियलमा समेत बेजोड अभिनय गर्दै गरेको जोडी भावुक हुँदै मिडियामा आएका छन । ७० बर्षका श्रीमान र २० बर्षकि श्रीमती रहेका उनीहरुको जीवन अनि माया देखेर सबै चकित बनेका छन ।

बुढेसकालमा आफू एक्लै भएको र नाति नातिना हुर्काउन गाह्रो भएकाले आफुले बिहे गर्नुपरेको बताउने लिम्बू बाजेले हरेक शब्दमा हसाएर भुतुक्कै बनाउछन । आफुले नातिनी समानकी युवतीलाई प्रेम प्रस्ताव राखेको देखि अहिले चल्दै गरेको जिन्दगी सम्मको जीवन कहानी बताउदा झन्डै बाजेले आँसु खसाए । २० बर्षकि पुजाले पनि आफुले धेरै दु:ख पाएको र बाजेले सुख दिन्छु भनेपछी बोल्दाबोल्दै माया बसेको पत्तै नपाएको बताएकी थिइन ।तर अहिले बाजेले ७० बर्षमा नयाँ श्रीमती ल्याएपछि भाइरल जोडीको घरमै पुगेर सुपर अनलाइन टिभी टिमले अन्तरवार्ता गरेको छ । निकै हसाउने भाइरल बाजेले हसाएर भुतुक्कै बनाए । अझै छोरो नजन्मेको तर प्रयास जारी रहेको बताउदा सबैलाई हसाएर भुतुक्कै बनाए । अर्कि श्रीमती ल्याएपछी बिचरा! पुजाले भावुक हुँदै यस्तोसम्म सुनाउदा सबैका आँखा रसाए । तलको भिडियोमा हेर्नुहोला |