११ र १२ बर्षमै दुनीया चकित पार्दै रुकुमका दिदीबहिनी, यस्तो जादुमय आवाजले लट्ठ पारे हेर्नुहोस सबैले दोस्रो बिष्णु माझी भन्छन

रुकुम । अहिले गाउ गाउ टोल छिमेकमा मिडियाको पहुच छ र सामाजिक सन्जालले गर्दा राम्रा र पछाडि परेका प्रतिभाहरुले उचित स्थान र सही प्लाटफार्म पाउन थालेका छन । त्यसको ज्वलन्त उदाहरण हुन कमला घिमिरे, अशोक दर्जी, लक्ष्मी खड्का लगायत अन्य केही यसता प्रतिभाहरु । आज पनि हामी त्यस्तै एउटा नया“ प्रतिभा र केही समय अगाडि त यि बैनीहरु हल्ल्काफुल्का मिडियामा पनि आएका थिए तिनै २ बहिनीको बारेमा कुरा गर्दैछौ ।

यि हुन रुकुमका १२ बर्षिय पूजा सेन्चुरी र ११ बर्षिय नबिना केसी जो जादूमय प्रतिभाले भरिपूर्ण छन र एकदमै लट्ठ पार्ने स्वरले सबैलाई मोहित पनि बनाईरहेका छन । सानै उमेरबाट गाउन सुुरु गरेका यि २ बहिनी रगतको नाताले भन्दा पनि भावनाको नाताले एकदमै नजिक र एकअर्काको परिपूरक हुन भन्दा पनि कनै दुई मत जादैन ।

सानैमा बुवा जस्तो अभिभाबकलाई गुुमाएका यि बहिनीहरु अहिले रुकुमबाट भबिष्य बनाउन काठमाडौमा आएका छन र इन्द्रेणीमा गएर आफनो कलाले सबैलाई चकित पनि पारेका छन र त्यतिमात्र नभएर इन्द्रेणीका सन्चालक कृष्ढा कडेलले त छोरी बनाएर पाल्ने भन्दै मिडियाका पनि प्रचारबाजी गरेका छन । हुन पनि यि दुुईको स्वरमा यस्तो जादूछ कि सायद पहिलोपल्ट
सुन्ने मान्छे त भाबुकताले आश“ुु पनि झार्न सक्छ, हेर्नुहोस |