भाइरल चियावाली सृस्‍टिको कहानीले जो कोहीलाई रुवाउछ, श्रीमानले दिएका पिडा सम्झिदै भाबुक भईन, अब यस्तो नया काम गर्दै चियावाली

काठमाडौं। नुवाकोट कि सुष्टि तामाङ । जस्को आर्कषक जीउडाल, सुन्दर मुहार, हँसिलो बोली, मिजासिलो बानी, जो आफैमा निकै नै मेहेनतिपनि अनि एउटी असल आमापनि । यतिबेलाको समयमा उनै सृष्टि समाजिक सञ्जालमा चिया वालीको नामबाट निकै नै चर्चित बनेकी छन् । सानी नानिलाई ढाडमा बोक्दै बिहानको ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बसका यात्रीहरु लाई चिया बिक्री गर्छिन् उनी।

उनले यो चियाको व्यापार शुरु गरेको धेरै भएको छैन । यही पुषको महिनादेखि नै उनले आफु र आफ्नी छोरीको पेट पाल्नकोलागी चियाको व्यापार शुरु गरेकी हुन् । ललितपुरको ग्वार्को चोकमा भेटिएकि सुष्टिको संघर्ष र मिहिनेत सुष्टि को संघर्ष र मिहिनेतलाई सामाजिक सञ्जालमा सबै रुचाएका छन् । साथै उनको काम र मेहेनतलाई सबैले प्रशंसा पनि गरेका छन् । उनको उत्साह ताजै रहोस् भन्नकोलागी सबै मिडिया युजरस्ले हौसलाकोलागी सकारात्मक प्रतिकृयाहरु दिएका छन्।हेर्नुहोस |