मेशना म्युजिकको प्रस्तुतिमा प्रशान्त परियारको ‘यो जुनि बस्छु पर्खेर’ सार्वजनिक (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा मेशना म्युजिकको युटुव च्यानलबाट प्रशान्त परियारको लय शब्द र प्रशान्त परियार तुलसी घर्ती सनिता चुलबुलीको आवाजमा “यो जुनि” गित बजारमा आएको छ।

प्रशान्त परियार र अन्जना बस्नेतको अभिनयमा रहेको गितको भिडियोलाइ दिपक बिष्टले सम्पादन प्रकाश खड्काले छायंकन गरेका हुन् भने बिरेन्द्र ओलीले निर्देशन गरेका हुन्।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :