के भयो कुराकानी हेर्नुहोस ? चर्चित सञ्चारकर्मी रवि लामिछाने र लोकप्रिय कार्यक्रम ईन्द्रणीका संचालक कृष्ण कडेँलविच भेट (भिडियो)

काठमाण्डौँ – चर्चित सञ्चारकर्मी रवि लामिछाने र लोकप्रिय कार्यक्रम ईन्द्रणीका संचालक कृष्ण कडेँल बिच भेटवार्ता भएको छ ।

विहिबार भएको भेटमा झण्डै २० मिनेट क्यामरामै गफिएका छन् । सोही अवसरमा रास्कोट सामुदायिक अस्पताल संचालनार्थ देशविदेशमा रहेका नेपालीले इन्द्रणी मार्फत पठाएको सहयोग रकम ६ लाख ६५ हजार ११५ रुपैँया कडेँलले लामिछानेलाई हस्तान्तरण गरिएको छ।

कुराकानीको क्रममा लामिछानेले इन्द्रेणीले लोक साहित्यको संरक्षण र प्रतिभा उजागरमा पु¥याएको योगदानको खुलेर प्रसंशा गरेका छन् |

भिडियो हेर्नुहोस् :