हेर्नुहोस् कति पुग्यो सुनको भाउ ! होलीको मुखैमा आज एक्कासी अचम्मित पार्ने किसिमले ह्वात्तै घट्यो!

काठमाडौँ । आज सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले घटेर ८६ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यस अघि हिजो छापावाला सुन तोलाको ८६ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ८५० रहेको छ । त्यसैगरी आज चाँदीको मुल्य स्थिर रहदै आज प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।