मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन : खाने पानी मन्त्री बिना मगर

पूर्व खानेपानी मन्त्री बीना मगरले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । :

आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरियो । मेलम्चीको पानी आज प्रशोधन केन्द्रमा हालिएको छ । अब काठमाडौंको घर घरमा खानेपानी आउँदैछ । हाम्रो अथक मेहनत र योजना मुताबिक मेलम्ची आयोजनाको कामले तीब्रता पाएको हो । उपत्यकाबासीको मेलम्चीको पानी पिउने सपना अब करिब पुरा भएको छ ।