बाजेले गरे नातीको…., बुबा रुदै मिडियामा, खुल्यो अहिलेसम्मकै डरलाग्दो रहस्य र नालीबेली, बुबाले यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला! (भिडियो सहित)

ताप्लेजुङ तिरुङगा निबासि २१ बर्षे मनाेज इजम लिम्बुलाइ गत बुधबार दिउसाे करिब १ बजे झापाकाे दाेमुखा देखि उत्तर इलामकाे घना जङगलमा झुन्डाएर मारेकाे आसंका परिवारले गरेका छन । ताप्लेजुङ्गकाइ एकजना गाउले बाजेले काठमान्डाै जागिर लगाइ दिन्छु भनेर मावली घरबाट धरान बाेलाएका थिए । त्यसपछि गएकाे मङगलबार उहाकाे साथिहरुसङग धरानमा पाटि खाएकाे र भाेलि पल्ट बिहान ३ बजे नै बाजे संगै काठमाडौँ हिडेको मान्छे कहिले फर्किएनन । बुधबार १ बजे मृतकको आमालाई एउटा म्यासेज गएको थियो । त्यो म्यासेजमा अब म आउदिन म बाच्न सक्दिन भनेर मृतकको फोन बाट आमालाई गएको थियो ।

म दोमुखाको जंगलमा छु भनेर पनि म्यासेज गएको देखिन्छ। अहिले उनका आफन्तले त्यहि बाजे पर्ने मान्छेलेनै मारेको हो भन्दै आरोप लगाएका छन् । आखिर के हो त वास्तविक घटना!? २१ बर्से लिम्बू भाइका बुबा प्रमाणसहित मिडियामा आएर यस्तोसम्म भन्दा सबै चकित बने । बिचरा! २१ बर्षे लिम्बू भाइको सुरुदेखिको कथा सुनेर सबैका आँखा रसाए । बुबा रुदै मिडियामा आएका छन । मरेका मान्छेले कसरी यस्तो SMS पठाए त? पत्याउनै नसकिने बास्तबिकता बाहिरिएको छ । मरेका छोराले म्यासेज पठाएका छन । प्रमाणसहित बुबा मिडियामा आएका छन । बुबाले रुदै यस्तोसम्म सुनाए कि सबैका आँखा रसाए । तलको भिडियो हेर्दा कस्को मन रुदैन होला तलको भिडियोमा हेर्नुहोला |