झापाको लिम्बु परिवारमा अचम्मको घ,टना, मरे,को मान्छेको पत्याउनै नसकिने SMS आयो (भिडियो सहित)

ताप्लेजुङ तिरुङगा निबासि २१ बर्षे मनाेज इजम लिम्बुलाइ गत बुधबार दिउसाे करिब १ बजे झापाकाे दाेमुखा देखि उत्तर इलामकाे घना जङगलमा झुन्डाएर मारेकाे आसंका परिवारले गरेका छन । ताप्लेजुङ्गकाइ एकजना गाउले बाजेले काठमान्डाै जागिर लगाइ दिन्छु भनेर मावली घरबाट धरान बाेलाएका थिए । त्यसपछि गएकाे मङगलबार उहाकाे साथिहरुसङग धरानमा पाटि खाएकाे र भाेलि पल्ट बिहान ३ बजे नै बाजे संगै काठमाडौँ हिडेको मान्छे कहिले फर्किएनन ।

बुधबार १ बजे मृतकको आमालाई एउटा म्यासेज गएको थियो । त्यो म्यासेजमा अब म आउदिन म बाच्न सक्दिन भनेर मृतकको फोन बाट आमालाई गएको थियो । म दोमुखाको जंगलमा छु भनेर पनि म्यासेज गएको देखिन्छ। अहिले उनका आफन्तले त्यहि बाजे पर्ने मान्छेलेनै मारेको हो भन्दै आरोप लगाएका छन् । आखिर के हो त वास्तविक घटना!? २१ बर्से लिम्बू भाइकि आफ्नै माइजु प्रमाणसहित मिडियामा आएर यस्तोसम्म भनिन ।

बिचरा! २१ बर्षे लिम्बू भाइको सुरुदेखिको कथा सुनेर सबैका आँखा रसाए । माइजु रुदै मिडियामा आइन । मरेका मान्छेले कसरी यस्तो SMS पठाए त? पत्याउनै नसकिने बास्तबिकता बाहिरिएको छ । मरेका भाइले म्यासेज पठाएका छन । म्यासेजसहित माइजु मिडियामा खुल्यो नसोचेको अनि डरलाग्दो भित्री रहस्य तलको भिडियोमा हेर्नुहोला ।