डाईमेन्ड होटेलमा मा आज हेल्दी लिविङ नेपाल टि.एस.एस बिजनेस डेप्लपमेन्ट सिर्जन कार्यक्रम सम्पन्न

कमला घिमिरे सन्धिखर्क,

सिनिएर डिस्टुयुटर एम.एस अनिशा शाही ठकुरीको संचालन मा रहेको उक्त कार्यक्रमको शुरूवात राष्ट्रिय गान बाट भएको हो हेल्दी लिविङ नेपालको डाईमण्ड डाईरेक्टर मोटिभेस्नल स्पिकर (diamond director motivational speaker) टप अनर ओफ टि . एस .एस सन्दिप खनाल बोल्दै यशमा लागि परे हाम्रो भविष्य उज्ज्वल बन्छ हामिलाई रोजगारको लागि अरु कुनै देशमा जानू पर्दैन भन्दै आफ्ना तर्कहरु यश कार्यक्रममा व्यक्त समेत गर्नु भएको थियोे |

पब्लिक स्पिकर अफ २०२०/ पब्लिक स्पिकर तेर्नर,यन्करिङ हेल्दी लिविङ नेपालका एसिस्टेट डाईरेक्टर (assistant director) राम घिमिरेले यश छेत्र धेरै आमदानी हुन्छ आजै बाट लागि पर्नु पर्यो इच्छुक जो कोहि साथिहरु आवद्ध भइ काम गर्न र साथ सपोर्टको लागि सधैं तयार छु भनेर जानकारी समेत गराउनु भएको हो उक्त कार्यक्रम लाई प्रचलन भुसाल र अशोक खनालले सहजीकरण गर्नु भएको थियो कार्यक्रममा ४५ जनाको सहभागीता रहेको थियोे |