दोबाटे र हास्नु हुन्न है का चिबे र कोपा पहिलोपटक मिडियामा,रियलमा हिरो,दोश्रो मह जोडी किन छोडे त दोबाटे हेर्नुहोस (भिडियो सहित)

समीर सुवेदी र आईन्द्र लिम्बू,
चर्चित टेलिसिर्यल दोबाटेमा अभिनयरत थिए केही समय पछि आफै केही गरौ पुर्वमा चिनारी फैलाउ भन्ने अभियानमा बिगत एक बर्ष देखि भाग 29 सम्म ल्याई पुराए सुपर अनलाई टिभि नामक युटुब च्यानलमा हास्न हुन्न है नामक हास्य टेलिसिर्यल समीर चिबे र आईन्द्र कोपाको भुमिका निभाउछन् उनिहरू दुबै हास्य सिर्यलमा छन् सत्य अनलाईन आईन्द्र ले र सुपर अनलाईन समिरले चलाउछन् र सत्य तथ्य समचार त्याहा अपलोड गर्छन् त्यहि सिलसिलामा मोरङको झाक्रि काण्डले ठुलै चर्चा बटुलो। हास्न हुन्न है समिरको सुपर अनलाईन टिभिमा आउँछ लाखौ दर्सको माया पाएको हास्न हुन्न है सिर्यलमा समीर र आईन्द्रको भुमिका पनि बेजोड छ तल भिड्योमा पनि देख्न सकिन्छ|

हामीले कुराकानीको क्रममा दुबैलाई सोधेउ तपाईं प्रेममा पर्नु भा छ । यसप्रश्नमा समीर भन्छन् हजुर प्रेममा परेको छु अभिनय हुन् मेरि गलफेन्ड । त्यतिकैमा आईन्द्र थपछन् मेरो प्रेमीकाहरू बिना म बाच्न सक्दिन दर्सकहरू हुन् मेरो प्रेमीका समीर र आईन्द्र लाई शुभकामना छ आउने दिनमा देशभर प्रशंसा बटुल्न सफल हुन सकुन् ।
बाकि भिडियोमा हेर्नूहोला आखिर किन छोडे त थसुल्ली र दोबाटे |