दुनियाँ चकित पार्दै आएका यी अचम्मका दाजुभाइ, अहिलेसम्मकै खतरा यस्तोसम्म गर्छन हेर्नुहोस

काठमाडौ । आजकल कमेडी च्याम्पियनको सिजन पनि चलिरेहेको छ जहा सयौ प्रतियोगीहरुले भाग लिएका छन । कमेडीको कुनै सिमा हुदैन र यसले पक्ष बिपक्ष पनि हेर्दैन, यसले केवल दर्शकलाई मनोरन्जन दिलाउने प्रयास गरिरहेको हुन्छ । हो हामीले कमेडीमा बेग्लै बेग्लै प्रस्तुुति देख्न पाउछौ जस्तै स्टयान्ड अप कमेडी, क्यारिकेचर कमेडी, क्यारेक्टर कमेडी यस्तै यस्तै अन्य केही । आज हामी यहा चर्चा गर्छौ प्राय नेपाली कलाकार र कमेडियनले गर्ने क्यारिकेचर कमेडीको बारेमा ।

नेपालमा क्यारिकेचर कमेडीमा जमेका नाम हुन मनोज गजूरेल, सबोध गौतम इत्यादि । तर आज हामीले यस भिडियोमा देखाउन लागेको कुरा भने बेग्लै र अहिलेसम्मकै फरक क्यारिकेचर कमेडी रहेको छ ।

रमेश प्रसाई, कृष्ण कडेल जस्ताको पहिलोचोटि फरक र १२० जना भन्दा धेरैको दुरुस्तै आवाज निकाल्न सक्ने क्षमता राख्दछन यि दाजुुभाई जस्को नाम हो दिनेश जंग कार्की र बिनोद भण्डारी । यिनीहरुको बिलक्षण क्षमता देखेपछि जो कोहिले पनि वा भन्छ र फरक त के छ भने यिनिहरुले अहिलेसम्म कसैले नगरेको र सोच्दै नसोचका ब्यतिmको पनि उस्तै आवाज
निकाल्छन, हेर्नुस र सेयर गर्नूस |