आफ्नै बाजेले नातीको झु,न्डाएर गरे ह,त्या भन्दै प्रमाणसहित दाजु आए मिडियामा, बिचरा! २१ बर्षे लिम्बू भाइको अन्तिम SMS बाहिरियो, खुल्यो डर,लाग्दो भित्री रह,स्य (भिडियो सहित)

झापा । ताप्लेजुङ तिरुङगा निबासि २१ बर्षे मनाेज इजम लिम्बुलाइ गत बुधबार दिउसाे करिब १ बजे झापाकाे दाेमुखा देखि उत्तर इलामकाे घना जङगलमा झुन्डाएर मारेकाे आसंका परिवारले गरेका छन । ताप्लेजुङ्गकाइ एकजना गाउले बाजेले काठमान्डाै जागिर लगाइ दिन्छु भनेर मावली घरबाट धरान बाेलाएका थिए । त्यसपछि गएकाे मङगलबार उहाकाे साथिहरुसङग धरानमा पाटि खाएकाे र भाेलि पल्ट बिहान ३ बजे नै बाजे संगै काठमाडौँ हिडेको मान्छे कहिले फर्किएनन । बुधबार १ बजे मृतकको आमालाई एउटा म्यासेज गएको थियो । त्यो म्यासेजमा अब म आउदिन म बाच्न सक्दिन भनेर मृतकको फोन बाट आमालाई गएको थियो ।

म दोमुखाको जंगलमा छु भनेर पनि म्यासेज गएको देखिन्छ। अहिले उनका आफन्तले त्यहि बाजे पर्ने मान्छेलेनै मारेको हो भन्दै आरोप लगाएका छन् । आखिर के हो त वास्तविक घटना!? दाजुले प्रमाणसहित मिडियामा आएर यस्तोसम्म भने । बिचरा! २१ बर्षे लिम्बू भाइको अन्तिम SMS हेर्दा सबैका आँखा रसाए । खुल्यो नसोचेको अनि डरलाग्दो भित्री रहस्य तलको भिडियोमा हेर्नुहोला ।