दुनियाँ चकित पार्ने खतरनाक मान्छे भेटिए, यस्तोसम्म गर्न सक्छ्न हेर्नुहोस् भिडियो

काठमाडौँ | आजकल सामाजिक संजाल लगायत विभिन्न ठाउमा विभिन्न प्रतिभा भएका मानिसहरु भेटिने क्रम जारि छ | यसै गरि आज हामीले एक जना यस्तै अर्का विलक्षण प्रतिभा भएका निश्चल पन्थीलाइ भेटाएकाछौ | जो सानैबाट धेरै स्टन्ट र एक्सनहरु रुचाउथे | नेपाल मै भेटीए यस्तो खतरनाक मान्छे, निस्चल पन्थीमा कुनै पनि प्रतिभाको कमि छैन। उनमा यस्तो प्रतिभा छ जो कोहि पनि हेरेर थाक्दैनन ।

सानै उमेर देखीनै जिम्न्यास्टिक हान्दै जोखिम लिएको बताए पछिल्लो समय निखिल उप्रेती र बिराज भट्टको देखेर नि जिम्न्यास्टिक सिकेको उनले बताएका छन् | आफुले विभिन्न स्टन्ट गर्नेहरुलाई गुरु मान्छन उनि | उनि संग हातले हानेर इट्टा फुटाउने देखि लिएर रुखमा बादर जस्तै चढ्न सक्ने जस्ता अचम्म अचम्म खालका धेरै प्रतिभा छन्
थप हेर्नुस् भिडियो सामाग्री