२७ लाखमा घर बेची श्रीमानलाइ छाडेर बुहारी फरार, १०३ बर्षका बृद्ध सासु ससुराको यस्तो बिजोग अवस्था, रुदै आए हेर्नुस

काठमाडौ । सायद जिन्दगीमा यस्ता घटनाहरु कमै हुन्छन जहा“ बुढा परेका सासु ससुराको बस्ने बासनै उजाडिदिएर बुहारी फरार भएका या भनौ भागेका घटनाहरु । हो आज यस कलियुग समाजको एउटा यस्तै लाजमर्दो घटनाको बारेमा जानकारी दिदैछौ तपाईलाई । यो घटना हो काठमाडौ जोरपाटीको जहा १०३ बर्षका ससुरा र सासुलाई घर न घाटको अवस्था पारेर बुहारी श्रीमानलाई समेत छाडेर फरार भएकी छिन ।

करिब करिब २७ लाखको हाराहारीमा पर्ने उतm घर बेचेर सबै श्री सम्पती लिएर फरार भएको दान बहादुर कुव“रकी श्रीमती अर्थात सासुले बताएकी छिन । केही दिन यता घरमा पनि छोरा बुहारीको राम्रो मेलमिलाप नभएको र दिनदिनै झगडा भईरहेको कुरा पनि सासुले खुलाएकी छिन । छोरा बिदेशमा हुदाबाटनै सासु र ससुरालाई निकाल भन्दै दबाब दिएकी बुहारी अचानक गायब भएपछि अहिले परिबार चिन्तामा छन । र सासुससुराले खोज्न हरकोहीलाई गुहारेको पनि बताएका छन । जती गरेनी र खोजेपछि पनि सिप नलागेपछि मिडियामा आएको बताउछन यि दम्पती । यो उमेरमा पनि हामीलाई किन यसरी बिचल्ली पारि बुहारीले सोध्न मन लागेको छ भन्दै आमा रुन थाल्छिन, हेर्नुहोस |