छोराले आमालाई होटलमा नाठो,सङ रङ्गेहात भेटेपछि मध्यरातमै पर्यो झ,डप (भिडियो सहित)

केही समय अगाडी अर्कैसङ मस्ती गरेको श्रीमानले थाहा पाएर बिदेशबाट आएर सम्झाउदा झगडा भएको र रहस्यमय मृत्यु भएको अन्चल रसाइलीको न्यायका लागि कलिला छोरा रुदै चौकीमा पुगेका छन । उनले रुदै ड रलाग्दो भित्री रहस्य र नालीबेली खोलेका छन ।नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले हत्या कहिले आत्महत्या कहिले चोरी त कहिले लुटपाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घटना घटेको छ । श्रीमान १५ बर्ष बिदेशमा रगत पसिना बगाउन जान्छन । कमाउछन घरमा पठाउछन । कति धेरै सपना थिए होला त कति चाहना । आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक नेपाली युवाको सपना एक्कासि टुटेर जान्छ । श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा रङ्गेहात पक्राउ गर्छन ।

मध्यरातमा समातेपछि घरबार बिग्रने डरले समाजका केही ब्यक्तिले माफी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आएपछी झगडा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा । करिब ३० लाख ऋणमा डुबेको अनि श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औचित्य नभएको सम्झेर अन्तिममा बिदेशबाट आएको ६ दिनमा झुन्डिएर आ त्मह त्या गर्छन । यो कुनै कथा नभएर झापामा घटेको घटना हो । घटना घटेको थाहा पाएपछी सुपर अनलाइन टिभी टिम त्यहासम्म पुग्दा १० १० बर्षका छोरा आफ्ना आ त्मह त्या गरेर मृ त्यु भएका बुबाको किरिया सकेपछी बुबाको न्यायका लागि चौकीमा भोकै रुदै पुगेका रहेछन । उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दिनमै झुन्डिएर आ त्मह त्या गर्नुको भित्री रहस्य खोलेका छन । आफ्ना बुबालाई मारेको नै हो र अब सबै कुरा मैले भनिदिन्छु भनेर आफुलाइ पनि मार्छन भन्दै डराउदै १० बर्षका छोराले आज चौकीमै पुगेर नसोचेको पर्दाफास गरेका छन तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ |