अनन्त: धेरैपछी रवि लामिछाने आफू नै डाईरेक्टर बनेको टेलिभिजन ग्यालेक्सी बाट लाईभ (भिडीयोसहित)

काठमाडौं । चर्चित संचा’रकर्मी तथा ग्यालेक्सी फ़ोर के टेलीविजनका एमडी रवि लामीछानेले आज युट्युव बाट परीक्षण लाईभ गरेका छन् ।नेपा’लको प’हिलो फ़ोर के टेलिविज़न सुरुआत संग नागरिकका उत्साह थपि’दिएको छ ।

न्युज २४ बाट प्रसारित कार्यक्रम सिधा कुरा ज’नतासंग बाट रवि लामीछाने टिमले नागरिकको पक्षमा हेडलाइन बनाउदै नेपाली पत्रकारिता जगतमा एक एतिहासिक काम गरेर आफ्नो छुट्टै छाप राख्न सफल भएका हुन् ।

आजको परीक्षण लाईभ धेरैले हेरेका छन् भने उक्त कार्यक्रमबाट लामीछानेले सवैलाई मिलेर काम गर्नु’पर्ने बताउदै टे’लीभिजनमा काम गर्ने इच्छुकलाई आ’फ्ना प्रतिभा देखा’उन पनि अ’पिल गर्नु भएको छ ।आजको परीक्षण कार्यक्रम बाट विशेष जानकारी दिदै रवि लामीछाने ले भन्नुभयो- ‘आउनुहोस् ,सँगै काम गरौ।’

सञ्चारकर्मी रबी लामीछाने सहित उहाँका टिमलाई मन पराउने दर्शक स्रोता धेरै भएको पाईएको छ । संभवत: जनताको चासो,गुनासो र प्रश्न सहितको आवाज बुलन्द गर्दै आएको हुँनाले सबैले मन पराएको अनुमान गर्न सकिन्छ । लामो समयबाट सञ्चार क्षेत्रमा अनुभव भएका लामीछाने भन्नुहुन्छ,”तत्काल राजनिती भन्दा सञ्चार क्षेत्रबाट केही गर्ने जमर्कोमा छौं ।”

आज गरिएको लाईभ परिक्ष’णमा लामी’छानेले दर्शक स्रोताले सोधेका धेरै प्रश्नहरुको उत्तर दिने प्रया’स गर्नुभएको छ । उहाँको अनुसार,”अब चाँडै नै सबै दर्शक स्रोताले विभिन्न कार्यक्रम साथ ग्यालेक्सी टेलीभिजन हेर्न पाईनेछ । उहाँले आग्रह गर्दै सबैलाई भन्नुभएको छ ,”आउनुहोस् सँघै सहकार्य गरौं।”