नेपालमै यसरि कमाउन सकिन्छ महिनाको २ लाख ५० हजार रुपैयाँ, हेर्नुहोस गाइपालन गर्ने सजिलो तरिकासहित

भक्तपुर | पछिल्लो समयमा बैदेशिक रोजगारिमा विभिन्न समस्या देखिय सङ्गै नेपालमा क्रीषी तथा पशुपालन ब्यावसाय गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ | त्यसैले तपाइहरुकै डिमान्ड अनुसार आज हामीले गाई पालन सम्बन्धी जानकारी दिने कोसिस गरेको छु। भक्तपुर महानगरपालिका गोठेटारमा ठूलो सङ्ख्यामा गाइपालनको काम गर्दै आएकी लक्ष्मी पोख्रेलको अनुभव र भनाइ अनुसार यो भिडियो तयार पारियको छ। गाइपालन सम्बन्धी सबै कुरा बुझ्नको लागि भिडियोको अन्तिम सम्म हेर्नुहोला।

पशुपालन सम्बन्धी चासो राख्नेहरुको लागि गाइपालनको ब्यावसाय पनि धेरै राम्रो बिकल्प बन्न सक्छ। किनकि बजारमा दूध जन्य बस्तुको बिक्री पनि सजिलै हुने र सधै माग बढिरहने भएकोले राम्रो फाइदा कमाउन सकिन्छ। दूध दहि मात्रै नभएर गाइको गोबर समेत खेतिबालि गर्नेहरुले खोजी खोजी किन्ने गरेका हुन्छ्न। हुन त नेपालमा विभिन्न प्रजातिका गाइहरु पाल्ने गरिन्छ, तैपनी सबैभन्दा बढी जर्सी गाई पाल्ने गरिएको छ। भैंसीको तुलनामा पाल्न पनि सजिलो र दूध पनि धेरै दिने भएकोले अहिले गाइपालनको ब्यावसाय एउटा आकर्षक ब्यावसाय बन्न पुगेको छ। हेर्नुहोस महिनामै यति धेरै कमाउने लक्ष्मीको कहानी |