सम्झना भण्डारी र बिमलको रसायो पिरती टिकटकमा रातारात हिट भयो , कमायो लाखौ दर्शकहरुको माया (हेर्नुहोस भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

त्यस्तै चर्चित गायिका सम्झना भण्डारी र गायक बिमल श्रीपालिको सुमधुर आवाजमा उनै बहुप्रतिभाशाली कलाकार तथा गायक बिमल श्रीपालिकै लय तथा शब्द सिर्जनामा उनै बहुप्रतिभाका धनि गायक सर्जक बिमल श्रीपालिको संग्गीतिक कोसेली मनैमा रसायो पिरती बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ प्रकाश भट्टको निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन रहेको छ र उक्त भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका छन्। उक्त गीतमा सारिका केसी र बसन्त थापाको अभिनय रहेको छ।

उक्त भिडियोलाई खेम सेंचुरिको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। हेरेर सल्लाह सुझाब प्रतिक्रिया दिनुहोला।

भिडियो हेर्नुहोस :