श्रीमान बिदेशमा श्रीमती अर्कैले भगाएर ७ दिनपछी फिर्ता, भगाउने केटा फरा,र, माइती र श्रीमानले त्यागे, अर्कैसंग म,स्ती गर्दैगर्दा प्रत्यक्ष देख्ने छोरी रुदै मिडियामा (भिडियो सहित)

झापाको कमल गाउपालिका ७ मा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पिडित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन । बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानीहरुको बिजोक भएको छ । कसरि यस्तो घटना घट्न पुग्यो त ? श्रीमान र साना छोराछोरी हुदाहुदै अर्कै केटा संग भाग्ने बोधिका ताजपुरिया संग कुराकानी गरिएको छ । उनले भक्कानो छोडेर रुँदै आफ्ना कुराहरु राखेकी छिन । उनिहरुको सुरुदेखिको सम्पुर्ण नालीबेली बताउदै सानी छोरी समेत मिडियामा आएकी छिन । छोरीले परपुरुषसंग मध्यरातमा घरैमा यस्तोसम्म गरेको प्रत्यक्ष देखेको बताउदा सबै चकित बनेका छन । तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ |