चर्चित लोकप्रिय गायिका जानकी तारामी मगर ”छम्का छोर्याटी” मा हेर्नुहोस भिडियो सहित !

काठमाडौं । पछिल्लो समय नेपाली गित संगीतको दुनियामा एक पछी अर्को गित बजारमा आउने क्रममा जारी नै छ त्यस्तै चर्चित लोकप्रिय गायिका जानकी तारामी मगर र लोकप्रिय युवा पुस्ताका मोडल तथा सर्जक चक्र बमको स्वरमा ”छम्का छोर्याटी” बोलको गित सार्वजनिक भएको छ ।

रोहित देउवा र चक्र बमको शब्द सृजना रहेको गीतमा चक्र बम स्वयमको संगित रहेको छ । आशिस अभिरलको एरेन्ज रहेको गीत राग स्टुडियोमा रेकर्ड भएको हो ।

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियो प्रकाश खडकाले छायांकन गरेका छन् भने मिलन विश्वकर्माले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा चक्र बम र गीता ढुंगाना लगायतका कलाकारको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :