म सपनालाई स्वीकार गर्छु भन्दै आशु रोक्न सकेनन जे’ल बाट छुटेपछि रुँदै सपनालाई सम्झेर बिनयले यसो भने (भिडियो)

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत ५० हजार धरौटी बुझाएर छुटेका छन्। बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौ टीमा रि हा गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी जानकारी दिए।

प्रहरीले उनीमाथिको अनुसन्धान सकेर मंगलबारमात्रै रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको थियो। प्रहरीले बस्नेतमाथि अ भद्र व्य वहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मु द्दामा अनुसन्धान गरेको थियो। दुबै मु द्दा अन्तर्गत स जा यको मागदा बी गरेको थियो।

बस्नेतलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरीवाना र पाँच वर्षसम्म जरीवाना वा दुबै सजायको मागदाबी र अ भ द्र व्यवहारमा एक वर्षसम्म कैद र १० हजारसम्म ज रि वानाको मागदाबी गरिएको थियो। बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेको थियो। प्रहरीले सुरूमा बस्नेतमाथि अ भ द्र व्य वहारको मु द्दामा अनुसन्धान अघि बढाएको थियो।

बस्नेतले युट्युबमा सपना रोका मगरका नां गा त स्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका न ग्न त स्बि रहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने ध म्की दि एका थिए।

अनुसन्धानकै क्रममा परिसरले विनयजंग बस्नेतको फोन इलेक्ट्रोनिक फोरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट आएको रिपोर्ट अनुसार उनले दिएको अभिव्यक्ति अनुसार प्रमाणहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको थियो। यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे श व जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो।

गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्। सपनाले अहिले आफ्नै नामको संस्था पनि दर्ता गराइसकेकी छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले ‘सपनाको चाहना: समृद्ध नेपाल’ नामक संस्था दर्ता गरेकी छन्। उनले सो संस्था माघ १९ गते दर्ता गराएकी थिइन्। बिनय छुटेपछि उनका समर्थकहरु उनलाई लिन चौकीमै पुगेका थिए ।

उनि छुटेर बाहिर आएपछि निकै भावुक हुदै सम्झनालाइ पनि सम्झेका थिए । उनि त्यतिमै होइन रोकिएनन उनि निकै भावुक हुदै रुन पुगेका थिए । बाँकि तलको भिडियोमा हेर्नुहोस ;