चि,हान खन्ने झा,क्रीले देखाए अनौ,ठो कला, मध्यरातको आजसम्मकै डर,लाग्दो भिडियो, झा,क्रीको घरमा नसोचेको भयो, सबै च,कित भए (भिडियो हेर्नुहोस)

मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए ।

झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । जेलमा धेरैदिन बसेर फर्किएका झाक्रीले कसैले नसोचेको कामहरु एकपछि अर्को गर्दै सबै चकित बनाउदै आएका छन । अचानक झाक्रीले बेलबारी छोडेर ताप्लेजुङ गएका छन । डि बि लिम्बू र सबै बिरामी रुवाउदै ताप्लेजुङ गएका छन । झाक्रीले माता उतार्ने हुदा नसोचेको भयो,माताको बोली रोकियो,झाक्रीले सबै रुवाउदै सधैका लागी गए ताप्लेजुङ,अन्तिम तर डरलाग्दो भिडियो हेर्नुहोस ।चिहान खन्ने झाक्रीले देखाए अनौठो कला,मध्यरातको आजसम्मकै डरलाग्दो भिडियो,झाक्रीको घरमा नसोचेको भयो,सबै चकित भए । तलको भिडियोमा हेर्नुहोला |