फेरि अर्को चमत्कार, हेर्दाहेर्दै युवतीको शरीरबाट हेर्दाहेर्दै आत्मा भगाए (भिडियो सहित)

१२ बजे राति चिहान खनेर भाइरल बनेका झाक्रीले आज मरेकी बालिका जीउँदै उठाएर सबैलाई चकित बनाएका छन । झाक्रीले बचाउनुभयो भन्दै बालिकाले रुदै यस्तोसम्म सुनाइन कि सुनेर सबै चकित नै बनेका छन । केही दिन अगाडीबाट मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।

आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । जेलमा धेरैदिन बसेर फर्किएका झाक्रीले आज अचानक कसैले नसोचेको अर्को काम गरेर सबै चकित बनाएका छन । आज अचानक आत्मा चढेकी बालिकाको शरीरबाट प्रत्यक्ष Live आत्मा भगाएको देखेर सबै सकित बनेका छन । बालिकाले रुदै यस्तोसम्म सुनाउदा सबै छक्क परेका छन । आत्माले चिहानमा लगेर आफैलाई मार्न सिकाउथ्यो भन्दै बालिकाले रुदै झाक्रीलाई धन्यवाद समेत दिदा सबैको होस नै उड्यो तलको भिडियोमा हेर्नुहोला तपाईंको पनि होस उड्नेछ ।