महान श्रीमान विनोदले कलाकार रुबिनालाइ सिन्दुर हालेको दृश्य देखेपछि श्रीमती अनिता भक्कानिएर रोईन, गीतमा देखियो यस्तो

काठमाडौं : पछिल्लो समय युटुब पत्रकारिता मार्फत अधिकांश जनमानसमा चिनिएका पत्रकार हुन् सबिन क्षेत्री। गुल्मी निवासी सबिनले विगत लामो समय स्थानीय रेडियोमा काम गरे। बिस्तारै रेडियो हुँदै डिजिटल पत्रकारिता अर्थात् युटुवमा होमिएका सबिनले पछिल्लो समय पत्रकारिता संगै समाज सेवा गर्दै आएका पनि छन् ।

लेकसाइड टिभी नामक युटुब च्यानलबाट युटुब पत्रकारिता सुरु गरेका सबिनले विभिन्न दु`खि पीडित, लगायत विभिन्न प्रतिभाहरुको कथालाई बाहिर ल्याउने काम गर्दै आएका छन् । धेरै दर्शकको प्रिय बनिसकेका सबिन पछिल्लो समय लोक संगीत क्षेत्रलाई अगाडि बढाउन अतुलनीय योगदान दिँदै आएका छन् । सबिनले आफ्नै निर्माणमा धमाधम लोक गीतहरू बजारमा ल्याइरहेका छन् ।

यसैबीच,केही समय अगाडि सामाजिक सन्जाल र टिकटकमा एउटा महन श्रीमानका रुपमा चिनिएका बिनोद खडका र उनकी श्रीमती अनिता खडकाको पहिलो यथार्थ जिबनक`हानी सम्बन्धि गित लिएर सबिन पुनः दर्शक स्रोता माझ प्रस्तुत भएका छन् । गुल्मी पिपलधाराका बिनोद केही समय देखि श्रीमती अनिताको ब्रेन हया`म्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रयास गरे र अहिले धेरै सुधार आएको छ । हेर्नुस |