अहिलेसम्म्कै कडा दोहोरी आलिफ र कल्पना इन्द्रेणीमा , दोहोरिपछि प्रेमको चर्चा चल्दा, लजाए आलिफ (हेर्नुहोस भिडियो)

गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे ।

४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् । मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफले सबै दर्शक श्रोताको इच्छा अनुसार पछिल्लो समयकि निकै नै चर्चीत दोहोरि गायिका कल्पना दाहाल संग दोहोरि गाएका छन ।

चर्चीत दोहोरि कार्यक्रम इन्द्रेणीमा गएर उनीहरुले दोहोरि गाएका हुन । उक्त दोहोरि युटुबमा निकै नै भाइरल हुने पक्का छ । कल्पनाले पछिल्लो समय पब्लिक स्पिकर सिजन २ का बिजेता रमेश प्रसाई‌ं संग इन्द्रेणीमा दोहोरि गाएर झन चर्चा कमाएका थिइन ।त्यसपछि रमेश संग कल्पनाको माया प्रेम रहेको कुरा पनि दर्शक श्रोताले आंकलन गरेका थिए । तर त्यसपछि रमेशको विवाह नन्दा सिंह संग भयो ।

त्यसछि उनीहरुको चर्चा निकै कम भएको थियो । अहिले फेरि इन्द्रेणि मा आलिफ र कल्पनाको दोहोरि पछि माया प्रेमको कुरा चल्ने पक्क रहेको छ ।

अब प्रस्तुत छ अलिफ र कल्पनाको दोहोरीपछिको रमाइलो अन्तरवार्ता :