बलेसंग प्रिज्माको बिहे र प्रेमबारे बल्ल मुख खोले, हेर्नुस यहि बर्षनै धुमधाम बिहे हुने घोषणा गरे, खास कुरा बाहिरियो

काठमाडौँ | सागर लम्साल (बले) को आज जन्म दिन परेको छ। जन्म दिनकै अवसरमा बलेले आफ्नो अफिसीएल युट्युब च्यानल बले इन्टरटेनमेन्टमार्फत साडी मलमल बोलको गीत सार्बजनिक गरेका छन्। आईतबार बलेले प्रेस मिट गर्दै जन्मदिन मनाएका छन्।

र केक समेत काटेका छन्। बलेको जन्मदीनमा धेरै कलाकार हरु उपस्थिति भएका थिए। खास गरि प्रिस्मा, प्रिनसी बलेले प्रिस्माको बिषयमा पनि आफ्नो अभिवाक्ति दिएका छन्। बले भन्छन मेरो लागि प्रिस्मा, प्रिनसी दुवै एक हुन्। र बले ले प्रेमिका पनि सार्बजनिक गरेका छन् | हेर्नुहोस