‘जाम सुस्तै’ लाेकदाेहाेरी गित कराेड कल्बमा प्रबेश

केपि कुमार जलन,बागलुङ

आकशिदाे नेपाली लाेक दाेहाेरी क्षेत्रमा थुप्रै गितहरू बजारमा सार्वजानिक भएका छन । कतिपय गितले राम्रै सफलता प्राप्त गरेका छन भने कतिका गितले साेचे जस्ताे सफलता पाउन सकिरहेका छैनन ।

पछिल्लाे समय लाेकसंगितमा छाडापन र भडकिला गितले केही बजारमा दर्शककाे मन जित्न नसकेपनि गितहरू भिउज बढाउनकै लागि अनेक शीर्षक राखेर थुप्रै गित बजारमा सार्वजानिक भए ।

नेपाली माैलिक संस्कृतिकाे जगेर्ना गर्दे प्रायजसाे अाम दर्शाकले खाेजिरहने गित बजारमा पस्किदै आएका सर्जक गायक वसन्त थापाले सालकाे पात पछि थुप्रै गितहरू बजारमा ल्याय । यसै क्रममा जाम सुस्तै गितले पनि आम दर्शाककाे मन जित्न सफल भएकाे छ ,जसकाे श्रेय साेहि गित १ कराेड कल्बमा प्रबेश गरेकाे छ ।

पछिल्लाे समय महङगाे लगानि गरेर सार्बजानिक गर्ने गित कराेड कल्बकाे हाराहारीमा पुगेका छन, सालकाे पात टपरी , लालुमै,उहीँ खाेलीमा पानी,बाेलमाया,गलबन्दि ,लाेभि अाखा, झ्यालमा पर्दा छ , गल्बन्दि लिसियाे, भंगेरी चरी, जस्ता अन्य केही गितहरू कराेड कल्बमा पुगेर नेपाली गित संगितकाे डिजिटल बजारमा अत्याधिक सफल लाेकदाेहाेरी गितहरू हुन ।

सन २०१९ मार्च ७ गते सार्वजानिक भएकाे जाम सुुस्तै गित मेला महाेत्सब दाेहाेरी साझमा अत्याधिक रूचाईएकाे गित हाे , गायक वसन्त थापा काे लय शब्द ,जुना श्रिस मगर वसन्त थापा र रबि कार्किकाे आबाज रहेकाे यस गितमा गायक रामजि खाण,कुलेन्द्र बिश्वकर्मा, वसन्त थापा र जाहान्वी बस्नेतकाे दमदार नृत्य रहेकाे छ ।

शिव बिककाे निर्देशन ज्ञानेन्द्र शर्मा हुमागाईकाे छाँयाङकन र बिकास ज्ञवालीकाे सम्पादनमा उक्त गितकाे एरेन्ज राग स्टुडियाेका अाशिष अबिरलले गरेका थिय । कराेड कल्बमा पुगेकाे अबसरमा कराेडाै दर्शकहरूकाे माया पाएकाेमा खुसि व्याक्त गर्दे अागमि दिनमा अाउने सृजनालाई पनि अझ बढि माया गर्ने बिस्वास रहेकाे गायक वसन्त थापा र रबि कार्किले सामाजिक सन्जालमा लेखेका छन |

भिडियो हेर्नुहोस् :