गीत गाउँदा लाखौ डुबेपछि मलेसिमा ज्यामी काम गर्दै गरेका कृष्णको रूहाउने कहानी :कैले स्वरको कदर भएन (भिडियो कुराकानी)

नेपाली लोक दोहोरीमा यो समय नया प्रतिभाको आगमन भएको पक्का देखिन्छ तर पुरानो कलाकारहरुको कसैले खोजि गरेको देखिन्न र स्वाभाविक पनि हो पुराना हराएका कलाकारहरु कहाँ छन भन्ने अत्तो पत्तो हुन्न किनकि उहहरुनै सम्पर्कमा आउदैनन तर एक त्यस्ता कलाकार झन्डै १० बर्ष पछि फेरी सम्पर्कमा आएका छन जो हुन् कृष्ण काफ्ले।

बिगत लामो समय दोहोरीमा बिताएका कृष्णले गीत संगीत बाट कहिल्यै सफलता पाउन सकेनन त्यसैको कारण हुन सक्छ उनि यो बेला बिरानो देश मलेसियामा काम गर्दै आएका छन।आज भन्दा १० बर्ष अगाडी उनि गीत संगीतमा गायक बन्न आएका थिए उनले गाएका गीतहरु कुनै चलेन झन्डै ८ लाख सकिएपछि उनि बिदेसिएका थिए।

यतिका पैसा सकिदा पनि गीत संगीतबाट न चलेपछि हरेस खाएका कृष्ण मिडियामा आएर भन्छन ‘गायक बन्न धेरै गारो रहेछ यहा त् कलाले केहि न हुने रहेछ सायद अब यो क्षेत्र छाड्छु होला।’ उनि विदेश बाट पनि धेरै गीत रेकर्ड गर्ने गायकमा पर्ने रहेछन गीत रेकर्ड गर्दा पनि राम्रो कहिले भएन त्यसकारण पनि हुन सक्छ यो अवस्था आएको उनको आवाज निकै मिठो छ।हेरौ भिडियोनै :