घर परिवारको दर्दनाक कथा , टिका सानुकि बहिनी संग चल्यो कडा दोहोरी ( भिडियो हेर्नुहोस् )

आज भोली चर्चा को शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् । पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । २०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेकी सानूको घर परिवारको अवस्था झनै नाजुक रहेको बताउँछिन् ।

अन्तरजातीय विवाह गर्न रुकुम पुगेका दलित युवकका मृ,त्यु भएको लगतै अहिले सामाजिक संजाल ताती रहेको अवस्था र यसै बिषय बस्तु लाई जडान गर्दै धेरै कलाकार हरुको समर्थन देखा परेको छ । गैर दलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई ल,खेटेका थिए ।

यसै घ,टनालाइ लिएर गायक गायिका कलाकारहरुले सबैले आफ्नो तर्फ बाट आवाज उठाउनु भएको छ । हेर्नुहोस टिका सानु को बिशेष भिडियो :