को-को पुगे पार्टीमा? श्वेता खड्कासंगको विवादपछि लाखौ खर्च गरेर सुष्मा दिइन् कल्बमा पार्टी! भिडियो हेर्नुहोस् !

पछिल्लो समयकी चर्चीत एवम् विवादास्पद नायिका सुष्मा कार्कीको हिजो जन्मदिन परेको छ। १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म भएको थियो ।

बर्दिया जिल्लामा जन्मिएकी सुष्माले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। मोडलिङ्ग हुँदै चलचित्रमा लागेकी उनले दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्।

चलचित्र क्षेत्रमा भने उनलाई निर्देशक सुदर्शन थापाले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। नेपाली चलचित्र क्षेत्रमा सुष्मालाई हक्की र निडर नायिकाको रूपमा समेत चिनिने गरिन्छ। यस कारण उनी बेलाबेला विभिन्न कारणले वि’वादमा आइरहन्छिन्।

हालसालै मात्र उनले आफू माथि काठमाडौंको लन्डन पबमा नायिका स्वेता खड्काकी बहिनी पत्रकार उत्सव रसाइलीले आफूमाथि कु’टपि’ट तथा गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन। यद्यपी उनीहरुले सुष्मासंग माफी माग्दै वि’वाद टुंग्याएका थिए।

उनै सुष्माले जन्मदिन धुमधामले मनाएकी छिन। उनले दर्वार्माग एक कल्बमा सेलिबेसन गरेकी छिन, उनले आफ्नो साथीहरुलाई र केहि मिडियाकर्मीहरुलाई पनि बोलाएकी थिइन्।

अब हेरौ भिडियो :