शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गयो, दाइले खोले डरलाग्दो भित्री रहस्य र नालीबेली, उपचार खर्चको ऋणले गरिब बाबुको बिजोक (भिडियो सहित)

झापाको कनकाइ नगरपालीकामा नसोचेको घटना घटेको छ । चम्पापुर भन्ने ठाउको चम्पापुर स्कुलमा नसोचेको भएको छ । शिक्षकले कान तानेर छात्रको ज्यान गएको भन्दै दाइ र गाउँलेहरु मिडियामा आएका छन । उनिहरुका अनुसार एउटा गरिब राजबंशि परिवारका एक बालकको ज्यान गएको छ ।

बालकले स्कुलमा पढ्न नजान्दा कान समातेर उचालेपछी बिस्तारै इन्फेक्सन भएर शरीरभरि फैलिएको भएर अनि समयमा उपचार खर्च अभावमा ज्यान गएको भन्दै निकै भावुक बनेका छन । उपचारको क्रममा धेरै खर्च लागेर ऋण बढेपछी परिवारको बिजोक भएको बताए । दाइले रुदै खोले डरलाग्दो भित्री रहस्य र नालीबेली बताएका छन । तलको भिडियोमा हेर्नुहोला तपाइँको मन रुनेछ ।