चिहान खन्ने झाक्री र मसानको पर्यो भिडन्त,अहिलेसम्मकै डरलाग्दो Live भिडियो बाहिरियो,घरबाट मसान खेदाएर मसानघाट पुर्याए (भिडियो सहित)

मसानघाटमा चिहान खन्ने झाक्री र मसानको भिडन्त भएको छ । सबै चकित बने । केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । मोरङको एक खोलाको छेउमै रहेको बस्ती जहाँ आर्यघाट पनि छेउमै रहेको छ ।

त्यहा दैनिक मानिसहरु बिरामी पर्न थालेपछी झाक्री पुगेर चिन्ता बसेका छन । मध्यरातमा नसोचेको क्रियाकलाप देखिन थालेपछी झाक्री त्यस स्थलमै पुगेर मसानसंग झगडा गर्दै तान्डब नृत्य गर्न थालेपछी १२ बजे राती मसान पनि उनिसङ्गै नाच्न थालेको र झाक्रीले उड्ने देखि लौरो मन्त्रले नचाउने र भरिएको बियरको बिर्को नभएको अवस्थामा घोप्टो पार्दासम्म पनि केही नझारेको देखेर सबै चकित परेका छन ।

झाक्रीले गड्यौला खाने र आकाशमा उड्ने देखि कसैले सोच्न नसकिने कला देखाएका छन । मसान घरभित्रै पसेर अचम्म गरेपछी झाक्रीले घरभित्रबाटै मसानलाई खेदाउदै मसानघाटसम्म पुर्याएका छन । एक्कासी चिहान खन्ने झाक्रीको र मसानको भिडन्त पर्यो सबै आत्तिए । झाक्रीले आगोमाथी नाच्दै सबै चकित बनाए । अहिलेसम्मकै डरलाग्दो भिडियो प्रत्यक्ष लाइभ खिचिएको छ ।तलको भिडियोमा हेर्नुहोला तपाइको होस उड्नेछ ।