प्रेम दिवस बिशेस कुमुद पन्तको हिन्दि मुभी ‘चोले’ को तेस्रो गीत ‘ ‘आ जाने जा ‘ सार्बजनिक (भिडियो सहित)

मोडल / नायक समाजसेवी कलाकार कुमुद पन्तको हिन्दि मुभी ‘चोले’ को तेस्रो गीत ‘ ‘आ जाने जा ‘ कुमुद इन्टरटेनमेन्ट को आफ्नै य़ुटिउब च्यानेल बाट रिलिज भएको छ| कुमुद इन्टरटेनमेन्ट को प्रस्तुति, कुमुद पन्तको निर्देशन, अतुल शर्माको निर्माण तथा रेश्मि शर्मा को लेखनमा रहेको सानो बजेटमा बनाइएको गीतको मिउजिक चिन्टु सार्थक कल्ला को, शब्द प्रेम बानिया को तथा गायनमा अन्जली प्रेमेंद्र पराशर, दीपक रंकावत, चिन्टु सार्थक कल्ला रहेका छन् सम्पादक लोकेश भट रंग र पोस्टर डिजाइन वीरेन्द्र बिपिन भट गरे यस हिन्दि मुभी मा मुख्य कलाकारमा कुमुद पन्त, पूजा किमाया,अतुल शर्मा, अल्य्स्सा शर्मा, कमल प्रभाकर, डिम्पल कुमार, ब्रिज मोहन ठथाल,पुस्पा पन्त, किशोर भाट अभिनाश शर्मा, राज अवस्थी,विश्वास टार्बी,अब्दुल जफर,अकीला दौड,अमृता शर्मा, अनुपम शर्मा, भरत मिस्त्री,कुलदीप भमराह, जया कुमार, जस बारिह र निशा पटेल रहेका छन् |

हेर्नुहोस भिडियो :