११ बर्षमै दुनियाँ चकित पार्दै रुकुमकी बहिनी, यस्तो खत्रा स्वरले धुरुक्कै रुवाइन हेर्नुहोस्

काठमाडौँ | प्रतिभा, कला भन्ने चिज जो कोहीसंग हुदैन र जो कोहिले यस्तो बरदान पनि पाएका हुदैनन् भनेर भनिन्छ | कसैलाई भगवानले के दिन्छन त कसैलाई के भनेर पनि सोच मग्न भइन्छ कहिलेकाही | हो यस्तै एउटा प्रतिभा जन्मिएको छ अही रुकुममा | पछिल्ल्लो समय मिडियामा भाइरल नाम हो नबिना केसी जो अहिले जम्मा ११ बर्षकी छिन | बिष्णु माझीलाई नेपाली गित संगितको क्षेत्रमा लोक गितनै नसुन्ने भएपनि कमै छन होला भन्दा फरक पर्दैन । कुनै समय त बिष्णु माझी नाम मात्रमा सिमित थिएन यो एउटा ब्राण्ड पनि थियो भन्दा फरक नपर्ला । लोक गितमा एउटा छुट्टै पहिचान बनाउन सफल उनै बिष्णुलाई आज टक्कर दिन सानो बाल प्रतिभा जन्मिएको छ जस्को उमेर मात्र ११ बर्ष छ ।

तर उनको कला भने सारा चर्चित राष्ट्रिय कलाकारलाई फलप खुवाउने छ भन्दा हिच्किचाउनु पर्दैन ।रुकुमकी नबिना केसी चर्चित कार्यक्रम इन्द्रेणीमा आएर समेत आफनो प्रतिभा देखाएर सबैलाई चकित पारेकी छिन । उनलाई उनको गाउ“मा त सबैले अर्को बिष्णु माझी जन्मियो भनेर चिन्ने पनि गर्र्दछन । धेरैले बिष्णु माझीकी छोरी आईन भनेर पनि भन्ने गर्छन उनको स्वरमा यस्तो जादू छ कि कुरै नगरौ । जादूमय स्वरकी धनी नबिना गाउमा हुकिएकी रुकुमकी चेली हुन । जस्ले अहिलेसम्म धेरै गितहरु गाएर दर्शकको मनमा दोस्रो बिष्णुको जन्म भनेर हल्ला पनि फैलाएका छन, हेरौ |