हजारौ झाक्रीहरुले एकैसाथ मिडियामा देखाए चिहान खन्ने झाक्रीको शक्तिको प्रमाण, रास्ट्रीय झाक्री संघका अध्यक्षले यस्तोसम्म भनेपछी थामिएन झाक्रीको आँसु, (भिडियो सहित)

१२ बजे राती चिहान खन्ने झाक्रीलाई गरिएको भब्य सम्मान कार्यक्रममा हजारौ झाक्रीहरुले उनको प्रसंशा गर्दै ढोगेका छन । संघका अध्यक्षले उनलाई महागुरुको उपादी समेत दिदै यस्तोसम्म भनेपछी झाक्रीको थामिएन आँसु । चिहान खन्ने झाक्रीको घरमा पछिल्लो समय निकै भिड बढेको छ । टाढा टाढादेखि हजारौंको भिड आउने गर्छ । आज नेपाल रास्ट्रीय धामी संघले भाइरल झाक्रीलाई सम्मान गरेको छ । केही दिन अगाडीबाट मोरङको बेलबारीमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन ।

उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज झापामा हजारौं झाक्रीहरुले चिहान खन्ने झाक्रीलाई घेरेका छन ।

झाक्रीले नसोचेको भित्री रहस्यको पर्दाफास गरेपछी सबैको रुवाबासी नै चलेको छ । सम्पुर्ण भित्री बास्तबिकता बुझेपछी रास्ट्रीय झाक्री संघले चिहान खन्ने झाक्रीलाइ स्वागत तथा सम्मान समेत गरेको छ । हजारौ झाक्रीले रुदै खुट्टामा ढोगेर दिए महागुरुको उपादी । झाक्रीले रुदै यस्तोसम्म भनेपछी सबैका आँखा रसाए । हजारौं झाक्रीहरुले नै चिहान खन्ने झाक्रीको शक्तिको प्रमाण देखाए । रास्ट्रीय झाक्री संघका अध्यक्षले यस्तोसम्म भनेपछी चिहान खन्ने झाक्रीको थामिएन आँसु तलको भिडियोमा हेर्नुहोला तपाईंको पनि आँसु आउनेछ ।