बिमल र सचिन परियारको विवादमा पुण्यको आयो कडा जवाफ ! (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली चर्चित गीत पछेउरी लिइसियोमा हालै विवाद चलेको छ । उक्त गीतमा बिमल अधिकारीले बाल कलाकार सचिन परियार माथि नराम्रो शब्द बोलेको भन्दै दर्शकले नराम्रो गालि गरेका छन ।
त्यस्तै बिमलले पुण्यलाई त्यस गीतमा नबोलाएको बताएका थिए । हालै बिमललाई पुण्यले यस्तो सम्म भनेका छन्।

हेर्नुहोस् भिडियो: