अन्ततःराहुल र स्मिताको गोप्य रहस्यको पर्दाफास,नसोचेको बास्तबिकता बाहिरियो,५ रुपैयाँमा खाना बेच्ने कुमारले बताए नालीबेली,यस्तो रहेछ ड रलाग्दो भित्री खेल (भिडियो सहित)

एक लाहुरे राहुलकी श्रीमती स्मिता अर्कैसंग भागेर गएपछि पत्रकार सन्तोष देउजाले फिर्ता गराउन सफल भएका छन । स्मिताका बाबु पनि भारत बागडोगराबाट नेपाल आएका छन् । अहिले दुबै तिरको परिवारमा एक किसिमको खुशीको माहोल छ । दुबै परिवारले राहुल र स्मिताको पुनर्मिलनको सहमति गरेका छन् । राहुलका आमा र स्मिताका बाबुले अब उनीहरुको दाम्पत्य जीवन थप राम्रो बनाउन परिवारले साथ दिने बताए । राहुलकी आमाले पनि छोरी सम्झेर माफ गरिदिएको बताएकी छिन् ।

उनले नातिनीका कारण यस्तो निर्णय गरेको बताइन् । यस्तो घटना भएपछि सबैभन्दा ठूलो चिन्ता उनकी सानी छोरीलाई के हुने भन्ने राहुलको पीर थियो । सेनामा भएपनि राहुल कमलो मनका छन् । उनले श्रीमति स्मिताले गरेको गल्तीलाई माफी दिएका छन् । राहुलले उनको छोरीको भविश्य हेरेर यस्तो गरेको बताएका छन् । उनले स्मिताको माया पनि असाध्यै लाग्ने तर स्मिताले यस्तै गल्ती फेरि गर्ने हुन् की भन्ने लागे पनि अब उनको बिश्वास बढेको बताए । अब कोहीले पनि उनीहरुको जोडी अलग गर्न नसक्ने बताए ।स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् ।

एक महिनापछि राहुलसंगै फर्किएपछी धेरैले राम्रो भनेका छन । यो कुरामा सबैले आफ्नो आफ्नो धारणा राख्दै आएका छन । ५ रुपैयाँमा खाना बेचेर निकै चर्चा कमाउन सफल कुमार राई अचानक मिडियामा आएर यस्तोसम्म भन्दा सबै चकित नै बनेका छन । उनको हरेक शब्दले तपाईंको मुटु छुनेछ रगत उम्लनेछ । राहुल र स्मिताको गोप्य रहस्यको पर्दाफास भएको छ । नसोचेको बास्तबिकता बाहिरियो । ५ रुपैयामा खाना बेच्ने कुमारले यस्तोसम्म भने कि सुन्दा छक्क पर्नुहुनेछ । अन्ततः यस्तो रहेछ ड रलाग्दो भित्री खेल तलको भिडियो हेर्नुहोस अचम्ममा पर्नुहुनेछ|