केपीको लागि घाँटी थाप्न तयार भन्दै युवाहरु गर्जिए,प्रचण्डलाई ठाडो चुनौती,आक्रोशित हुदै दिए कडा जबाफ (भिडियो सहित)

प्रधानमन्त्री केपि शर्मा ओलिको अहिले देशैभरी चर्चा छ । प्राय सबैले प्रधानमन्त्री केपि शर्मा ओलिलाई नै राम्रो मान्दै समर्थन गरेका छन । प्रधानमन्त्री केपि शर्मा ओलिको कामलाई सबैले खुलेर प्रसंशा समेत गरेका छन । धेरैले ओलिलाई राजनेता रास्ट्रनेता समेत भनेका छन । थोरैले मात्र बिरोधि रहेको बताउदै धेरै उदाहरण दिदै बोलेका ओलिको बोलिको शब्दैपिछ्छे ताली बजेको थियो ।उनले प्रचण्डलाई भनेका हरेक कुराले सबैको मन समेत छोएको छ ।

प्रधानमन्त्री ओलिको समर्थनमा आएका मानिसहरुको भिड यतिधेरै थियो कि हेर्दा सबै चकित नै परेका थिए । ओलिको हरेक प्रहर बिरोध गरेका प्रचण्डको बिरोध गर्दै झापामा ५ रुपैयाँमा खाना बेच्ने कुमार राई अनि झापाकै युवाहरुको टोलि मिडियामा आएका छन । उनले ओलिको समर्थन गर्दै ओलिको कामको लागि आफुहरुले ज्यान दिन पछि नहट्ने बताए । कुमारले रिसाउदै प्रचण्डलाई यस्तोसम्म भने कि सुनेर सबै चकित हुनुहुनेछ । कुमारले प्रचण्डलाई ठाडो चुनौती दिदै अब नेपाल बन्द गरे एक एकको घाँटी काट्ने चेतावनी समेत दिएका छन । तलको भिडियोमा हेर्नुहोला तपाईंको होस उड्नेछ |