आज सामाजिक अभियन्ता खेमराज पाैडेलको जन्मदिन, भने – ‘जीवन आफ्ना लागि मात्र होइन देश र अरुका लागि पनि हो’

जन्मोत्सवको दिनकाे अवसरमा संस्थालाई (रू. १ दान महादान) दिने वचन गर्नुभएको छ। जीवन आफना लागि मात्र होइन अरुका लागि पनि हो देशको समृद्धि र राष्ट्रियताकाे खाचाे छ नेपालीमा मैले देशलाई के दिन सक्छु प्रयासरत छु जन्म र मृत्यु आफ्नो हातमा होइन भगवानको हातमा हुन्छ। यस धर्तीमा पाइला टेकाउनु भएकोमा पूजनीय मेरा बुबा आमा प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु। तपाईहरुको सम्पूर्ण अाशिर्वादले केही परिवर्तन गर्न सक्छु कि भन्नेमा आशा र भरोसा लिएको छु।

अर्घाखाँची माैअाबारी मा जन्मेका अामा किमकला पाैडेल र बुवा चाेपलाल पाैडेलकाे काेखबाट वि.सं. २०४५/१०/२४ मा जन्मेका दाेस्राे सन्तान हुन। दिदी तुलसा र बहिनी पुष्पा साथै बिबाहित शारदा श्रीमती र छाेरी साख्या पाैडेल छन। अभियन्ता पाैडेलले जन्मदिनको अवसरमा सामाजिक संजाल फेसबुकमा जीवन आफ्ना लागि मात्र होइन देश र अरुका लागि पनि हो भन्दै लेखेका छन् |

नेपाल स्वयंसेवक संघ कस्तो संस्था हाे?
देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ विस्तारको क्रममा रहेको छ। आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवा लाई लक्षित गरि अगाडि बढ्ने हो भने सम्भव नहुने कुरा केही पनि छैन । त्यसैले अब नयाँ शाहसको साथमा सामाजिक तथा युवाहरुको नेतृत्वका सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्नका साथै आउँदा दिनमा युवाको लागि क्षमता बिकास र समाजसेवाका लागि यस्ता संघको भूमिका उल्लेखनीय रहने छ।
स्वराेजगार निर्माण गरी देशमै रहने वातावरण बनाई पलायन राेक्ने, बढ्दो महङ्गाई, भ्रस्टचार,बलत्कार , देशप्रती हुने घुसपैठ, कालोबजारी जस्ता खबरदारी गर्नु यो संघको मुख्य भुमिका हो।

नेपाल स्वयंसेवक संघको दिनकाे (रू. १ दान महादान) वर्षको ३६५ हुन्छ। रूपन्देही बाट शुरू भएको अाज Nepal volunteer association नेपाल स्वयंसेवक संघका संस्थापक केन्द्रीय अध्यक्ष खेमराज पाैडेल ज्युले पनि दिने वचन गर्नुभएको छ अन्य इच्छुकले भन्न नाम टिपाउन सक्नुहुनेछ। याे रकम महिना महिनामा संस्थाकाे खाता मा जमा हुनेछ रकम अापत विपतमा मात्रै सेवा हेतु चलन हुनेछ।
।।जय मातृभूमि।।