झाक्रीको मन्दिरभित्रै ढले माताहरु,टाउको बटारियो,खुट्टा फर्कियो,चिहान खन्ने झाक्रीलाई पर्यो आपत (भिडियो सहित)

१२ बजे राती चिहान खन्ने झाक्रीको घरमा पछिल्लो समय निकै भिड बढ्न थालेको छ । टाढा टाढादेखि धेरै मानिसको आगमन हुन्छ । आज सयौको संख्यामा आएका मानिसहरुको समस्या र जोखाना हेर्दै गरेका झाक्रीमाथी नसोचेको कुरा भएको छ । पाँच जना माताहरुको टोली झाक्रीको घरमा पुगेर काम्न थालेर झाक्रीलाइ नै घेरेपछी सबै मानिस डराउदै भागेका थिए । एक युवती झाक्रीमाथि उक्लिएपछी झनै माहोल अर्कै बनेको छ । केही दिन अगाडीबाट मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन ।

उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज अचानक झाक्रीको घरमा ५ जना माताहरुले नसोचेको काम गरेका छन । ५ जनाले घेराउ गरेपछी झाक्रीले रिसाउएर माताहरुलाई भुइँमा पछारेका छन । आज मन्दिर भित्रै माताहरु ढलेका छन । माताहरुको टाउको घुम्यो खुट्टा बट्टारियो झाक्री नै आत्तिए तलको भिडियोमा हेर्नुहोला तपाईंको होस उड्नेछ ।