चिहान खन्ने झाक्रीलाई ५ जना माताले घेरे, रिसाएर झाक्रीले भुइँमा पछारे, झाक्रीमाथी चढिन युवती,सबै लाजले भागे, झाक्रीको घरमा नसोचेको भयो (भिडियो सहित)

१२ बजे राती चिहान खन्ने झाक्रीको घरमा पछिल्लो समय निकै भिड बढ्न थालेको छ । टाढा टाढादेखि धेरै मानिसको आगमन हुन्छ । आज सयौको संख्यामा आएका मानिसहरुको समस्या र जोखाना हेर्दै गरेका झाक्रीमाथी नसोचेको कुरा भएको छ । पाँच जना माताहरुको टोली झाक्रीको घरमा पुगेर काम्न थालेर झाक्रीलाइ नै घेरेपछी सबै मानिस डराउदै भागेका थिए । एक युवती झाक्रीमाथि उक्लिएपछी झनै माहोल अर्कै बनेको छ । केही दिन अगाडीबाट मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज अचानक झाक्रीको घरमा ५ जना माताहरुले नसोचेको काम गरेका छन । ५ जनाले घेराउ गरेपछी झाक्रीले रिसाउएर माताहरुलाई भुइँमा पछारेका छन । तलको भिडियोमा हेर्नुहोला तपाईंको होस उड्नेछ ।