चिहान खन्ने झाक्रीले जिस्काउने र नपत्याउनेलाई नै कमाए,आगोमाथी उफ्रेपछी रुदै मागे माफी,झाक्रीको शक्ति प्रत्यक्ष Live हेर्नुहोस (भिडियो सहित)

केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।

आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । झापामा पनि मध्यरातमा नसोचेको क्रियाकलाप देखिन थालेपछी झाक्री झापामै पुगेर आत्मासंग झगडा गर्दै तान्डब नृत्य गर्न थालेपछी १२ बजे राती आत्मा पनि उनिसङ्गै नाच्न थालेको र झाक्रीले उड्ने देखि लौरो मन्त्रले नचाउने र भरिएको बियरको बिर्को नभएको अवस्थामा घोप्टो पार्दासम्म पनि केही नझारेको देखेर सबै चकित परेका छन ।झाक्रीले गड्यौला खाने र आकाशमा उड्ने देखि कसैले सोच्न नसकिने कला देखाएका छन । झाक्रीले आगोमा नाच्दा सबै डराएका छन । झाक्री आगोमाथी उफ्रदा सबै चकित बनेका छन । जिस्काउने र नपत्याउनेलाई नै झाक्रीले कमाएपछी दुबै हात जोडेर रुदै माफी समेत मागेका छन । तलको भिडियोमा हेर्नुहोला ।