श्वेताको बहिनीले जगल्टा लुझेर भुईमा पछारिन् : सुष्मा कार्की (हेर्नुहोस् भिडियो)

अभिनेत्री सुष्मा कार्कीले श्वेता खड्काकी सहोदर बहिनी आरती खड्काले पछाडीबाट जगल्टा लुझेर भुईमा पछारेकी बताएकी छिन् ।

हिजो लण्डन पबमा आफूमा गाली गलौज र कुट पिट गरेको भन्दै आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिन पुगेकी कार्कीले पत्रकारहरुसँग कुरा गर्दै आफूलाई पछाडीबाट कपाल तानेर भुइमा लडाएको बताएकी हुन् ।

उनले मंगलवार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन्।

बांकी भिडियोमा हेर्नुहोस :