अनु चौधरीको परे म त दोधारैमा सार्वजनिक

काठमान्डौ र नेपाली सांगीतिक क्षेत्रमा आफुलाई स्थापित गराउंदै गएकी गायिका अनु चौधरीको एक पछि एक उत्कृस्ट गीतहरु रिलिज हुने क्रममा नयाँ गीत ूपरे म त दोधारैमा ूको म्युजिक भिडियो इरलुङ्ग पिपरी युट्युब च्यानल मार्फत रिलिज गरिएको छ।

लोक राइको रचना , मान थुलुङ्गको संगीत , कुमार थापाको संगीत संयोजन रहेको गीतको मिक्सिङ्ग तथा मास्टरिङ्ग मिन बिस्टले गरेका छन्।
जेनेक्स मिडियाले निर्माण गरेको भिडियोमा गायिका अनु चौधरी स्वयंको अभिनय रहेको छ।
म्युजिक भिडियो |