बिहेको मण्डपमा बसेको बेहुलाको बेहुली भागेपछि गायिका प्रबिशा अधिकारीले खुचिङ्ग खुचिङ्ग भन्दै यस्तो किन गरिन ? लफडानै पर्यो हेर्नुहोस

काठमाडौँ | यो गितमा फिल्मि क्षेत्रमा अाफ्नो छुट्टै नाम कमायकि गाइका प्रबिसा अधिकारी र डडेल्धुराका योगस पानले अवाज दियका छन् | र यो गितमा लय भर्नु भयको छ डि. अार सुजनले भने शब्द कोर्नु भयको छ सागर रेग्मीले भने सोचेझै जिन्दगि बाट हिट भयर अायकि मोडल रुबिना अधिकारि, अन्जु बिक, माया थामि, राज धोनि, दिपेन्द्र श्रेष्ठ, सन्तोष मगराति, लगाएत अन्य कालाकारहरुको अभिनय रहेको खुच्चिङ खुच्चिङ गित सार्बजनिक भएको छ |

यस गीतको निर्देसन जि.बि अाग्रि ले गरेका छन भने छायांकन दिपक गिरिले गरेका छन्
भने कोरोग्ाफि प्रबिन थापाले गरेका छन् । यो गित सिरखालि चौर मा सुटिङ भयको छ | सधै जस्तो प्रबिशा अधिकारीको गीतले बजारमा छुट्टै अस्तित्व बनाएका हुन्छन र यसमा पनि त्यस्तै हुने निर्माण पक्षको दाबि रहेको छ | हेर्नुहोस |