रचना रिमालको पहिलो प्रस्ताव, कविताको आर्मी बन्ने सपना (हेर्नुस् भिडियो)

काठमाडौं– रचना रिमाल गायिका नभएको भए के बन्थिन् होला ! उनी स्वयम् अड्कल काट्छिन्, ‘सायद डाक्टर बन्थे होला ! ’ यही जिज्ञासा ‘बुगी बुगी डान्स रियालिटी शो’की विजेता कविता नेपालीसँग राख्दा उनी भन्ने आफ्नो आर्मी बन्ने सपना रहेको तर अधुरै रहेको सुनाउँछिन् ।

हाम्रो कला टिभीले रचना र कवितालाई एकसाथ राखेर गरेको ‘क्याजुअल कुराकानी’मा दुवैजना खुलेर प्रस्तुत भएका छन् । रचनाले त आफूलाई आएको पहिलो प्रेम प्रस्तावबारे पनि खुलासा गरेकी छिन् ।

बाँकी हेर्नुस् भिडियोमा :